Ramay
आमा भन्दा छोरी तरुनी
ठिकै भन्यौ नि

होइन भाई  गल्ति  भयो
उल्टो पर्यो नि

अनि के त ?

छोरी भन्दाआमा तरुनी
लिबिस्टिक पाउडरले
(लान्छ क्यार घुमाउन
झिल्के  डाइवरले  ) २

(ऐन  हेरी  हेरिकन
कैले  कपाल  कोर्छे
कैले बस्छे  टोलाएर
कहिले  दङ्ग  पर्छे ) 2
(कहिले  हेर्छे  झयाल  बाट
कहिले  भित्र  पस्छे
आँखिभौ  र परेलीमा
अनेक  रंग  धस्छे ) २

ए  हो  कि होइन हो  हो
होइन भन्ने  को

छोरी भन्दाआमा तरुनी
लिबिस्टिक पाउडरले
(लान्छ क्यार घुमाउन
झिल्के  डाइवरले  ) २

(खसम बाहिर  गएको
दुई  महिना  भाछ
जहिले  हेर्यो  बाहिर घुम्छे
छैन  घरमा  बास ) २
(उनलाई  भयो  छटपटी
हाम्लाई  भोक  प्यास
राम्री  राम्री तरुनीको
सबलाई  लाग्छ  आस ) २

ए  हो  कि होइन हो  हो
होइन भन्ने  को

छोरी भन्दाआमा तरुनी
लिबिस्टिक पाउडरले
(लान्छ क्यार घुमाउन
झिल्के  डाइवरले  ) २

लान्छ क्यार घुमाउन
झिल्के  डाइवरले

tvW_hB.gif
Quote 0 0

Add a Website Forum to your website.