Dragon84

तराईमा आन्दोलन हुदा भारत सरकार बोल्छ र नेपाललाई नाका बन्दि सम्म लगाउछ, तर दार्जीलिंगमा यतिका गोर्खालीहरु मारी सक्दा पनि किन मौन छ नेपाल सरकार ? एउटा नेपाली हुनुको नाताले पनि नेपालले केहि बोल्नु पर्ने हो । त्यति बीग्न मानब अधिकार हनन हुदा पनि सबै मौन छन् । कहाँ छ UNO ? कहाँ छन् मानब अधिकार कर्मीहरु । अझै कति मान्छे मर्नु पर्ने हो र यिनीहरुको कानमा तेल लाग्छ ?

pjimage-4-3.jpg 
Quote 0 0

Add a Website Forum to your website.